३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:11 am
Banner

प्रधानमन्त्री निवास बालुवाटारमा छिरे प्रदर्शनकारी

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १६:५२ बजे १ मिनेट पढाइ

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शनकारीहरु छिरेका छन् । राज्यका अंगहरुमा एकपछि अर्को नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारी मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघिमात्रै पदबाट राजीनामा दिएका थिए ।