३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:27 am
Banner

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी

सूचना प्रेस २०८२ भदौ २४ मंगलबार ००:००, १९:०३ बजे १ मिनेट पढाइ

काठमाडौं। जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।