0 Shares काठमाडौं । सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ । प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् ।