३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:25 am
समाचार

सञ्चारमन्त्री जगदीश खरेलद्वारा पदभार ग्रहण

सूचना प्रेस २०८२ आश्विन ६ सोमबार ००:००, १७:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । ।

मन्त्री खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न कर्मचारीलाई निर्देशन दिए ।