३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:56 am
Banner

इलाममा पहिरो : दुई घरका ११ जनाको मृत्यु

सूचना प्रेस २०८२ आश्विन १९ आइतबार ००:००, ०९:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ । इमालमा गएराति गएको पहिरोमा परी २ घरका ११ जानको मृत्यु भएको छ ।इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।  बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिइन् ।