३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 5:56 am
Banner

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासँग अख्तियारले लियो बयान

सूचना प्रेस २०८२ आश्विन २३ बिहिबार ००:००, २०:४४ बजे १ मिनेट पढाइ

काठमाडौं-सुन तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ।

भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको प्रकरणमा अख्तियारले महरासँग बयान लिएको हो।