२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 8:17 pm
Banner

काठमाडौं : बालेनले ल्याए ४३ हजार ८५० मत

सूचना प्रेस २०७९ जेष्ठ ९ सोमबार ००:००, १०:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ४३ हजार ८५० मत पाएर अग्र स्थानमा रहेका छन् ।

त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्। उनले २५ हजार ९ सय ४४ मत पाएर दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै एमालेका केशव स्थापितले २५ हजार ६५० मत पाएका छन् ।