३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:33 pm
राजनीति

सामाखुसीमा भेला भएका राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्यो

सूचना प्रेस २०८२ कार्तिक १ शनिबार ००:००, १३:४४ बजे १ मिनेट पढाइ

काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हाे ।