७ कार्तिक २०८१, बुधबार 1729736514
Banner

७३५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक,अब १८ पालिकाको नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७३५ पालिकाको नतिजा सार्वजनिक भएको छ। जसअन्तर्गत नेपाली कांग्रेसले ३२३ पालिका जितेको छ । नेकपा एमालेले २०० पालिका जितेको भने नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले १८, जनता समाजवादी पार्टीले २९ पालिका जितेका छन् । यस्तो छ विवरण ।