७ कार्तिक २०८१, बुधबार 1729736078
Banner

मुल्‍य वृद्धिको विरुद्ध मा टेकूमा प्रदर्शन

काठमाडौं । सरकारले हालै गरेको पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएको भन्दै सर्वसाधरण विरोधमा उत्रिएका छन् ।

खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको भन्दै काठमाडौंको टेकूमा उनिहरु विरोधमा निस्किएका हुन

मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उनिहरुको भनाइ छ ।