३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:45 am
Banner

आगलागी र तोडफोडविरूद्व सर्वोच्च अदालतले प्रहरीमा दियो जाहेरी

सूचना प्रेस २०८२ कार्तिक १८ मंगलबार ००:००, १३:१८ बजे १ मिनेट पढाइ

काठमाडौं, १८ कार्तिक । जेनजी आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धानका लागि सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ ।

अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।