२१ बैशाख २०८३, सोमबार 1777936114
Banner

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

आज पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रमम अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् ।

लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।