२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:28 am
समाचार

आगामी निर्वाचनका लागि १६८ वटा नयाँ मतदानस्थल थपिए

सूचना प्रेस २०८२ मंसिर १४ आइतबार ००:००, १८:१५ बजे १ मिनेट पढाइ

काठमाडौं, १४ मंसिर । आगामी निर्वाचनका लागि १६८ वटा मतदानस्थल थपिएका छन् । आज निर्वाचन आयोगले १६८ वटा मतदानस्थल थप गर्ने निर्णय गरेको हो।

आयोगले मतदातालाई अपायक परेका, जीर्ण रहेका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेज पनि गरेको छ । १६८ नयाँ थपिएसँगै देशभर १० हजार ९६७ मतदानस्थल कायम भएको हो।