७ भदौ २०८३, आइतबार 1787504781
समाचार

एमाले केन्द्रीय सदस्यमा महर निर्वाचित

धनगढी । नेकपा एमालेका ११औँ महाअधिवेशनमा नेता ऐर महर केन्द्रीय सदस्यमा विजयी भएका छन्।

उनी १ हजार ५ सय ४६ मतसहित विजयी भएका हुन्। निर्वाचित भएका उनले ५० वर्ष मुनिका युवाहरूले अबको नेतृत्व गर्नुपर्ने बताए ।