१७ श्रावण २०८३, आइतबार 1785717053
राजनीति

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीबाट चुनाब लडने

काठमाडौँ । इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीबाट चुनाब लडने भएका छन । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं ७ बाट चुनाब लडने केसीले बताएका हुन ।

पेशाले इन्जिनियर समेत रहेका केसीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति, भष्टाचार नियान्त्रण र स्थानीय समस्या समाधानमा केन्द्रित हुने बताएका छन ।