१ जेष्ठ २०८३, शुक्रबार 1778902297
समाचार

सिनामंगलको काठ गोदाममा आगलागी

काठमाडौँ ” सिनामंगलको एक काठ गोदाममा आगलागी भएको छ ।

गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किन थालेको र नियन्त्रणका लागि दमकल जाँदै गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।