२५ भदौ २०८३, बिहिबार 1789073773
Banner

टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रीकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकप क्रीकेट २०२६ खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

यस्तो छ नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा