१ जेष्ठ २०८३, शुक्रबार 1778902560
राजनीति

गगन-विश्वलाई संस्थापन पक्षको काउन्टर, युवा र जिल्ला सभापतिको भेला बोलाउने

काठमाडौं । नेपाली काँग्रेसमा विशेष महाधिवेशन आह्वानपछि विवाद चरम उत्कर्षमा पुगेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेसँगै संस्थापन पक्षले काउन्टर दिन युवा र जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको छ ।

संस्थापन पक्षले पुस २७ युवा र २८ गते जिल्ला सभापतिको भेला बोलाउने तयारी गरेको हो।

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतैकै लागि काठमाडौँको भृकुटीमण्डमा विशेष महाधिवेशन आह्वान गेका छन् ।