काठमाडौं । विशेष महाधिवेशन पक्षधरले महाधिवेशनस्थल भृकुटीमण्डपमा नारावाजी गरेका छन् ।
उनीहरू वार्ताप्रति असन्तुष्टि जनाउँदै नारावाजी गरेका हुन् । उनीहरूले नयाँ नेतृत्व चयन हुनैपर्ने माग अगाडि सारेका छन् ।