२० असार २०८३, शनिबार 1783193998
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

पाटन (ललितपुर), ३० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा सुरु भएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा जारी बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति छ ।