१३ श्रावण २०८३, बुधबार 1785364826
Banner

कांग्रेस विशेष महाधिवेशन : राति ८ बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ ।

६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।