सुर्खेत । सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)बाट कुलमणि देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट झकबहादुर मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका नारायण कोइरालाले ४ बजे उम्मेदवारी दर्तामा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय दिएको छ ।


