१ जेष्ठ २०८३, शुक्रबार 1778858380
राजनीति

महावीर पुनलाई त्रिभुज चुनाव चिह्न

काठमाडौं । स्वतन्त्र प्रतिनिधि सभा सदस्यका उम्मेदवार महावीर पुनले त्रिभुज चुनाव चिह्न पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले पुनलाई त्रिभुज चिन्ह दिएको हो ।

पुन म्याग्दीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् ।