२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:05 pm
Banner

दुर्गा प्रसाईँलाई हाजिरी जमानीमा छाड्ने तयारी

सूचना प्रेस २०८२ माघ २५ आइतबार ००:००, १७:१८ बजे १ मिनेट पढाइ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा छाडिने भएको छ ।

साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनलाई हाजिरी जमानीमा छाड्ने गरी रिहाको प्रक्रिया अघि बढाइएको छ ।

चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई साइबर अपराध कसुरमा पक्राउ गरेको थियो ।