१ जेष्ठ २०८३, शुक्रबार 1778826595
Banner

लमजुङमा भूकम्पको धक्का महसुस

काठमाडौँ । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन ।