१ जेष्ठ २०८३, शुक्रबार 1778826591
Banner

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडैलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।