३१ बैशाख २०८३, बिहिबार 1778816924
Banner

कांग्रेसको अनुशासन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति‍को बैठक आह्वान गरिएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्नेगरी समितिको बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।

बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।