६ भदौ २०८३, शनिबार 1787426552
Banner

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटबार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो।

भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन्।