२७ जेष्ठ २०८३, बुधबार 1781129653
राजनीति

कांग्रेस उपसभापति शर्माले गरे मतदान

झापा । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले मतदान गरेका छन् । झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।