३१ बैशाख २०८३, बिहिबार 1778784907
Banner

बाँके-२ मा एमालेका मोहम्मद ईस्तियाक राईको अग्रता

बाँके- बाँके क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार एमालेका मोहम्मद इस्तियाक राईले अग्रता कायम राख्नुभएको छ । राईले ३७५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुदांशु कोइरालाले २९४१ र रास्वपाका विवेक कुमार श्रेष्ठले १२९१ मत प्राप्त गर्नुभएको छ।