काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वातन्त्र पार्टी ९रास्वपा०ले अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार ५६ क्षेत्रको मतगणना सुरु हुँदा रास्वपाले ४४ ठाउँमा प्रारम्भिक अग्रता लिएको छ ।
नेपाली कांग्रेसले पाँच क्षेत्रमा अग्रता लिँदा एमाले चार र नेकपा २ क्षेत्रमा अगाडि छ भने राप्रपाले एक क्षेत्रमा अग्रता लिएको छ।


