२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 7:55 pm
Banner

रास्वपाको विजयी सुरुवात, काठमाडौं १ बाट रञ्जु दर्शना निर्वाचित

सूचना प्रेस २०८२ फाल्गुन २२ शुक्रबार ००:००, १०:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट विजयी सुरुवात गरेको छ । काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी भएकी हुन् । उनले १५४५५ मत प्राप्त गरेकी छन भने उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रवल थापाले ६३६४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रविन्द्र मिश्रले जम्मा तीन हजार ९७२ मत प्राप्त गरेका छन ।

निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ ।