११ जेष्ठ २०८३, सोमबार 1779690091
Uncategorized

सर्लाही–४ मा रास्वपाको अग्रता कायम

बरहथवा : सर्लाही क्षेत्र नम्बर ४ मा मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गगनकुमार थापाले ११ हजार ११३ मत पाएका छन् । नेकपा एमालेका अमनिशकुमार सिंहले तीन हजार ५२९ मत प्राप्त गरेका छन् ।