१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:27 am
विश्व

सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

सूचना प्रेस २०८२ फाल्गुन २७ बुधबार ००:००, १८:०६ बजे १ मिनेट पढाइ

काठमाडौं : सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए। प्रहरी अहिले घटनास्थलमा पुगेको छ। सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।