३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:03 am
खेलकुद

यू-१९ विश्वकप छनोट :आज नेपाल र भुटान भिड्दै

सूचना प्रेस २०७९ जेष्ठ २३ सोमबार ००:००, ०७:३९ बजे १ मिनेट पढाइ

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग खेल्दै छ ।

नेपालले मलेसियाको किनरारा ओभलमा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे शुरू हुनेछ ।

नेपालको आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।