७ जेष्ठ २०८३, बिहिबार 1779380878
समाचार

मन्त्रिपरिषद् बैठक जारी, आयोगको प्रतिवेदन पेश गरिँदै

काठमाडौं । मन्त्रिपरिषद्‌को बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बसिरहेको हो ।

आजको बैठकमा जेनजी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने तयारी छ ।

आयोगले गत फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।