काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह आज पहिलो पटक पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्।
आज बस्ने बैठकमा बालेन सहभागी हुन लागेका हुन् । बैठकले पार्टीको विधान शंसोधन गरेर बालेनलाई संसदीय दलको नेता नियुक्त गर्ने तयारी रहेको छ ।
बालेन अहिलेसम्म रास्वपाको बैठकमा सहभागी भएका थिएनन् । बैठकले मन्त्रीहरुको नाम पनि टुंगो लगाउने पनि बताइएको छ ।


