३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:24 pm
राजनीति

परराष्ट्रमन्त्री खनाललाई भारतीय समकक्षी जयशंकरको बधाई

सूचना प्रेस २०८२ चैत्र १३ शुक्रबार ००:००, १७:३० बजे १ मिनेट पढाइ

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै जयशंकरले खनालको सफल कार्यकालको कामना गर्दै नेपाल–भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे । उनले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।