३० कार्तिक २०८३, सोमबार Monday, 16 November 2026
हामीलाई पछ्याउनुहोस्
३० कार्तिक २०८३, सोमबार 11:16 pm
राजनीति

अमेरिकाले दियाे प्रधानमन्त्री शाहलाई बधाई

सूचना प्रेस २०८२ चैत्र १३ शुक्रबार ००:००, १८:१५ बजे १ मिनेट पढाइ

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । शुक्रबार अमेरिकाले शाहलाई बधाई दिएको हाे ।

काठमाडाैँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।