१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:39 am
विश्व

चीनमा तीनवटा उपग्रहहरू सहितको रकेट प्रक्षेपण

सूचना प्रेस २०८२ चैत्र १७ मंगलबार ००:००, १२:४६ बजे १ मिनेट पढाइ

एजेन्सी । चीनले सोमबार तीनवटा उपग्रहहरू सहितको लिजियान–२ वाई १ वाहक रकेट प्रक्षेपण गरेको छ ।
रकेटले उत्तरपश्चिम चीनको व्यावसायिक एयरोस्पेस नवप्रवर्तन पायलट क्षेत्रबाट १९ः०० बजे ९बेइजिङ समय० प्रक्षेपण गरेको र उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक पठाएको हो ।