३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:17 pm
Banner

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

सूचना प्रेस २०८२ चैत्र १८ बुधबार ००:००, ०९:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा दिउँसो १ बजे बस्ने भएको हो ।

बैठकमा गत फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा भएका अनुशासन अनियमितता सम्बन्धमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिचव कृष्णप्रसाद दुलालले जानकारी दिए ।