१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:39 am
विश्व

अमेरिका–इजरायलद्वारा २४ घण्टामा इरानमा २०० बढी आक्रमण

सूचना प्रेस २०८२ चैत्र २१ शनिबार ००:००, १०:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । अमेरिका र इजरायलले पछिल्लो २४ घण्टामा इरानमा २०० भन्दा बढी आक्रमण गरेको छ । अमेरिकास्थित मानव अधिकार संगठन ह्युमन राइट्स एक्टिभिस्ट्स इरानका अनुसार बिहीबारदेखि शुक्रबारसम्म २०६ आक्रमण भएको हो ।

जसमा एक जना इरानी नागरिकको मृत्यु भएको छ । संस्थाको न्युज एजेन्सी एचआरएएनएका अनुसार २४ घण्टामा इरानका १३ प्रान्तमा आक्रमण भएको थियो ।