३० बैशाख २०८३, बुधबार 1778725727
समाचार

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५  म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो ।