२४ भदौ २०८३, बुधबार 1788942618
Banner

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री बालेन शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकमा सरकारका चालू योजनाहरूको समीक्षा, समसामयिक राजनीतिक विषय महत्त्वपूर्ण छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषदको  नियमित बैठकमा मन्त्रालयबाट आएका प्रस्तावमाथि निर्णय गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।