२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:47 pm
समाचार

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

सूचना प्रेस २०८३ बैशाख ३ बिहिबार ००:००, १२:४० बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ। उम्मेदवार भने टुंगो लागेको छैन । आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी दर्ता हुँदैछ।