२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:23 pm
Banner

रास्वपा संसदीय दलको बैठक सुरु

सूचना प्रेस २०८३ बैशाख ३ बिहिबार ००:००, १२:५६ बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ। विभिन्न समितिको सभापतिको उम्मेदवार चयन गर्न संसदीय दलको बैठक बसेको हो। समितिको सभापतिका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैठकमा पार्टी सभापति रवि लामिछाने, प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाहसहित मन्त्रीहरू पनि सहभागी छन् ।