काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले सांसद र मन्त्रीहरूको लेवी तोकेको छ। आज बसेको संसदीय दलको बैठकले लेवी तोकेको हो ।
सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ । यसैगरी, मन्त्रीहरूको स्वकीय र सांसदको पनि स्वकीय राख्न पाउने अवस्था आएमा २ हजार लेवी तोक्ने निर्णय भएको हो


