३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:52 am
समाचार

गतिशील सहकारीका अध्यक्ष पाठक पक्राउ

सूचना प्रेस २०८३ बैशाख ८ मंगलबार ००:००, १६:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । बचत रकम अपचलन गरेको आरोप लागेका पाठकलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो ।