२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:52 am
Banner

प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री सुधन

सूचना प्रेस २०८३ बैशाख ९ बुधबार ००:००, १३:४३ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र साह(बालेन)सँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् ।

यसै विषयलाई लिएर सामाजिक सञ्जालमा गुरुङलाई पदबाट राजीनामा दिन दबाब दिइरहेको छ ।