२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 9:38 am
Banner

गृहमन्त्री सुधनले दिए राजीनामा

सूचना प्रेस २०८३ बैशाख ९ बुधबार ००:००, १४:४० बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले राजीनामा दिएका छन् । उनले आज प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर राजीनामा दिएका हुन् ।